टिभिएस एनटर्क १२५ नेपाली बजारमा – Nepal Press

टिभिएस एनटर्क १२५ नेपाली बजारमा

काठमाडौं । टिभिएस मोटर कम्पनीको टू व्हीलर र थ्री-व्हीलर टिभिएस एनटर्क १२५ स्कुटरले नेपाली बजारमा ५० हजार युनिटको बिक्री गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले उक्त बिक्री लक्ष्य तीन महिनामा हासिल गरेको हो । टिभिएसले सन २०१८ वाट एनटर्क १२५ स्कुटरमा ब्लुटुथ जडान गरी बिक्री सुरु गरिएको थियो । यो ब्लुटुथ जडान गरेको पहिलो स्कुटर रहेको कम्पनीको दाबी छ ।

यस स्कुटरले एक्स्क्ल्युसिभ टिभिएस कनेक्ट मोबाइल एप्लिकेसनसँग पेयर गरिएको एक इनोभेटिभ ब्लुटुथ-इनेबल्ड टेक्नोलोजी टिभियस स्मार्ट कनेक्टलाई प्रिमियर गर्दछ।

टिभिएस एनटर्क १२ पाँच भेरिएन्ट, डिस्क, ड्रम, रेस एडिसन, रेस एडिसन र सुपरस्क्वाड एडिसनमा उपलब्ध छ। यो म्याट रेड, मेटालक ग्रे, मेटलिक रेड, मेटलिक निलोको रंगमा बजारमा उपलव्ध रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *