बैठकमा प्रवेश गर्नुअघि माओवादी नेताहरुको एन्टीजेन परीक्षण (तस्विरहरु)
२०७८ साउन ३० गते ११:३२
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक काठमाडौंको गौशालास्थित अनुपम फुडल्याण्डमा शुरु हुँदैछ ।
बैठकमा सहभागी हुन आएका केन्द्रीय सदस्य र नेताहरुको एन्टीजेन परीक्षण गरेरमात्र बैठकस्थलमा प्रवेश दिइएको छ ।
एन्टीजेन परीक्षणमा प्रायः सबै नेताहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको माओवादीले जनाएको छ ।
प्रतिक्रिया