मोदीले भने : नेपाल र भारतबीच सांस्कृतिक, भाषिक र पारिवारिक सम्बन्ध
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीच सदियौदेखी प्रगाढ सम्बन्ध रहेको बताएका छन् ।
भारतीय स्वतन्त्रता दिवसको अवसरमा नेपाली समकक्षी शेरबहादुर देउवाको बधाइ सन्देश को जवाफ दिदै मोदीले उक्त बताएका हुन् ।
नेपाल र भारतबिच सांस्कृतिक, भषिक, पारिवारिक सम्बन्ध रहेको पनि मोदीले ट्विट मार्फत उल्लेख गरेका छन्।
I thank Prime Minister Shri Sher Bahadur Deuba for his greetings and good wishes! The people of India and Nepal are united by our shared cultural, linguistic, religious and family linkages. @SherBDeuba https://t.co/iTXTvGvO80
— Narendra Modi (@narendramodi) August 15, 2021