सरकारद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश सिफारिस
नेपाल प्रेस
२०७८ भदौ १ गते १३:५५
काठमाडौं । सरकारले राजनीतिक दल सम्बन्धी ऐन संशोधनसम्बन्धी अध्यादेश सिफारिस गरेको छ ।
आज बालुवाटारमा बसेको बैठकले संसदीय दल वा केन्द्रीय समितिका २० प्रतिशत सदस्यले चाहेमा दल विभाजन गर्नसक्ने प्रावधानसहित अध्यादेश जारी गरेको हो ।
अध्यादेश प्रमाणिकरणका लागि आजै राष्ट्रपति कार्यालय पठाइने एक मन्त्रीले जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित खवर