अफगानिस्तानबाट २८८ नेपालीको उद्धार
नेपाल प्रेस
२०७८ भदौ ३ गते ११:४१
काठमाडौं । रोजगारीको सिलसिलामा अफगानिस्तानमा रहेका २८८ जना नेपालीको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार बुधबार रातीसम्म २८८ जनाको उद्धार गरिएको जनाएको छ ।
उनीहरूलाई सामाखुशीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ को परीक्षणलगायत प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया
सम्बन्धित खवर