Nepal Press
Facts First, Truth Foremost – Online News Portal from Nepal in Nepali & English Language
काठमाडौं । सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोधमा एमालेनिकट विद्यार्थी संगठनले आज पनि विरोध जारी राखेको छ ।
अनेरास्ववियूका केन्द्रीय कमिटीको आयोजनामा दल विभाजनलाई प्रोत्साहन गर्न अध्यादेश ल्याइएको भन्दै त्यसको भण्डाफोर गर्न आव्हान गर्दै सडकमा उत्रिएका छन् ।
टाउकोमा कालो फेटा बाँधेर उनीहरूले अध्यादेशविरुद्ध भण्डाफोर सभासमेत गरेका छन् ।
तस्बिरहरू : सरोज बैजु ।