उपचार खर्च भन्दै ३९ दूतावासका राजदूत र कर्मचारीले लिए २० करोड – Nepal Press

उपचार खर्च भन्दै ३९ दूतावासका राजदूत र कर्मचारीले लिए २० करोड

काठमाडौं । विदेशस्थित नेपाली कूटनीतिक मिसनका प्रमुख र कर्मचारीले उपचार खर्चबापत राज्यबाट २० करोड १६ लाख रुपैयाँ लिएको तथ्य बाहिर आएको छ ।

महालेखा परीक्षकले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको प्रतिवेदनमा यो तथ्य उल्लेख छ । अघिल्लो वर्ष साउनदेखि असारसम्म ३९ कूटनीतिक मिसनका कर्मचारी र प्रमुखले सो रकम लिएको प्रतिवेदनमा जनाइएको छ ।

स्वास्थ्य बीमामार्फत आफैले तिर्नुपर्ने रकम राज्य कोषबाट लिइएको प्रतिवेदनमा जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर