पार्टी फुटाउने निर्णायक दिनः निर्वाचन आयोगमा माधव नेपालको टिम (तस्वीरहरु) – Nepal Press

पार्टी फुटाउने निर्णायक दिनः निर्वाचन आयोगमा माधव नेपालको टिम (तस्वीरहरु)

काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टी गठनको आज छिनोफानो हुँदैछ । एमालेबाट फुटेर बनेको यस पार्टीलाई प्रमाण पुगेको खण्डमा निर्वाचन आयोगले आजै प्रमाणपत्र दिनेछ ।

दर्ता सनाखतका लागि यतिबेला प्रस्तावित अध्यक्ष माधव नेपालसहितका नेताहरु निर्वाचन आयोगमा छन् । सनाखत गर्ने कार्य जारी रहेको बताइएको छ । आयोगले सो पार्टीलाई सनाखतका लागि ११ बजेदेखि २ बजेसम्मको समय दिएको थियो ।
हेर्नुस निर्वाचन आयोगतर्फ बढेका माधव नेपाल समूहका केही तस्वीरः

 

 

तस्बिर:  सराेज बैँजु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर