काबुल विस्फोटमा चार अमेरिकी सैनिकको मृत्यु, तीनजना घाइते
बाइडेनले भने : विस्फोटले हाम्रो फिर्तीलाई अवरोध गर्दैन
नेपाल प्रेस
२०७८ भदौ १० गते २३:०४
काबुल विमानस्थलमा भएका दुई शक्तिशाली बम विस्फोटमा परी चारजना अमेरिकी सैनिकको मृत्यु भएको छ भने तीनजना घाइते भएको वालस्ट्रिट जर्नलले जनाएको छ ।
काबुलका लागि अमेरिकी राजदूतले अमेरिकी सेना मारिएको पुष्टि गरेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडनले विस्फोटको बाबजुद पनि ३१ अगस्टमा अमेरिकी सेनाले काबुल छाड्ने समयसीमामा कुनै परिवर्तन नहुने बताएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर