अरुण काबेलीका दुई सञ्चालकको राजीनामा स्वीकृत
नेपाल प्रेस
२०७८ भदौ १३ गते १३:३०
काठमाडौं । अरुण काबेली पावर कम्पनी लिमिटेडका सञ्चालक मिलन खड्का र ईन्द्रमणि त्रितालले दिएको राजीनामा स्वीकृत भएको छ ।
उनीहरूको राजीनामा कम्पनीको भदौ ११ गतेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर