एकीकृत समाजवादी संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन
नेपाल प्रेस
२०७८ भदौ १३ गते १४:००
काठमाडौं । एमाले फुटाएर नयाँ गठन गरिएको नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन भएका छन् ।
बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बसेको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत चयन गरेको सांसद मेटमणि चौधरीले नेपाल प्रेसलाई बताए । गठबन्धन सरकारमा सहभागी हुने तयारीमा रहेको एकीकृत समाजवादीमा संघीय संसदमा ३० सांसद छन् ।
प्रतिक्रिया
One thought on “एकीकृत समाजवादी संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन”
Leave a Reply
सम्बन्धित खवर
नैतिकता गुमाएको सभामुख भएको देश बनेको छ नेपाल ।