एमालेको काठमाडौं महानगर भेला : अध्यक्ष ओलीले सम्बोधन गर्दै (लाइभ) – Nepal Press

एमालेको काठमाडौं महानगर भेला : अध्यक्ष ओलीले सम्बोधन गर्दै (लाइभ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अश्वस्थ भनेर प्रचार भइरहेका बेला काठमाडौं महानगरपालिकाको कार्यकर्ता भेलालाई सम्बोधन गर्न राष्ट्रिय सभागृह पुग्दैछन् ।

ओलीका प्रेस संयोजक रामशरण बजगाईले अपरान्ह ३ बजे कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर