एमाले अध्यक्ष ओलीको रिटमाथि प्रधान्यायाधीशको इजलासमा सुनुवाइ हुँदै – Nepal Press

एमाले अध्यक्ष ओलीको रिटमाथि प्रधान्यायाधीशको इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी दर्ता अवैधानिक रहेको भन्दै निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिटमाथिको सुनुवाई सर्वोच्च अदालतमा आज तोकिएको छ ।

एमाले अध्यक्षको रिटमाथि प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासमा हुने भएको छ । एमालेले कारवाही गरेका १४ सांसद र ९ केन्द्रीय सदस्यको सनाखत गैरकानूनी भएको भन्दै अ‍ोलीले नेकपा एकीकृत समाजवादी खारेजीको माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर