नेपालको १०० रन पूरा, जितका लागि ३५ रन आवश्यक
नेपाल प्रेस
२०७८ भदौ २२ गते १६:३१
काठमाडौं । पपुवा न्युगिनीले एकदिवसीय अन्तर्राष्ट्रियमा दिएको १ सय ३५ रनको लक्ष्य पछ्याइरहेको नेपालले १०० रन पूरा गरेको छ ।
अल अमेरत क्रिकेट मैदानमा १३५ रनको लक्ष्य जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३३औं ओभरमा ७ विकेट गुमाएर १०० रन पूरा गरेको हो ।
नेपालका लागि अहिले सोमपाल कामी ४ तथा रोहित पौडेल २९ रन बनाएर खेलिरहेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर