लुम्बिनीमा जसपाबाट मनोनित प्रदेश सांसद मुडभरीको सपथ ग्रहण – Nepal Press

लुम्बिनीमा जसपाबाट मनोनित प्रदेश सांसद मुडभरीको सपथ ग्रहण

रूपन्देही । जनता समाजवादी पार्टी (जसपा)को समानुपातिक तर्फबाट मनोनयनमा परेकी लुम्बिनी प्रदेशसभाकी सदस्य निर्मला मुडभरी भट्टराईले प्रदेशसभा सदस्यको सपथ लिएकी छन् ।

लुम्बिनी प्रदेशसभा सचिवालयमा एक कार्यक्रमबीच प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा सदस्य भट्टराईलाई सपथ गराएका थिए ।

पार्टीको ह्वीप उल्लंघन गरेको अभियोगमा कल्पना पाण्डेलाई जसपाले कारवाही गरेपछि रिक्त भएको ठाउँमा मुडभरीलाई मनोनित गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर