आयल निगमका विज्ञ सदस्य बोगटीको नियुक्ति बदर
नेपाल प्रेस
२०७८ भदौ २५ गते १५:५६
काठमाडौं । सर्वोच्च अदालतले नेपाल आयाल निगम सञ्चालक समितिका विज्ञ सदस्य सहदेव बोगटीको नियुक्ति बदर गरेको छ ।
न्यायाधीश नहकुल सुवेदी र ईश्वर खतिवडाको संयुक्त इजलासले बोगटीको नियुक्ति बदर गरेको हो । बोगटी २०७७ साल माग ११ निगमको विज्ञ सदस्यमा नियुक्ति भएका थिए ।
बोगटीको मनोनयन सुशासनको मर्मविपरीत भएको सर्वोच्चले ठहर गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर