तस्बिरमा हेर्नुस्- स्थायी कमिटी बैठकमा जाँदै एमाले नेताहरु
२०७८ भदौ २६ गते ९:४८

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन केन्द्रित स्थायी कमिटी बैठक शुरु भएको छ ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजना भएको बैठकमा सहभागी हुन नेताहरु विहान ९ बजे नै पुगेका थिए ।
शुक्रवार निर्धारित बैठक संसदको कारवाहीका कारण आजलाई सरेको थियो । बैठकले स्थायी कमिटी सदस्यहरुको कार्यविभाजनबारे समेत निर्णय गर्ने बताइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर