बिल गेट्सको संस्थाद्वारा नेपाललाई २०० थान अक्सिजन कन्सनट्रेटर प्रदान – Nepal Press

बिल गेट्सको संस्थाद्वारा नेपाललाई २०० थान अक्सिजन कन्सनट्रेटर प्रदान

काठमाडौं । अर्बपति बिल गेट्सको सामाजिक संस्था द बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले नेपाललाई कोभिड–१९ महामारीविरुद्ध २०० थान अक्सिजन कन्सनट्रेटर प्रदान गरेको छ ।

साथै, युरोपियन सिभिल प्रोटेक्सन र हुयमानिटरियन एड अप्रेसनले नेपाललाई ६०० थान अक्सिजन कन्सनट्रेटर प्रदान गरेको छ । शनिबार युनिसेफ नेपालले ती सामाग्री स्वास्थ्य मन्त्रालयलाई प्रदान गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *