८५ जना सहसचिवको सरुवा, अधिकांशलाई प्रदेशमा पठाइयो (सूचीसहित)
नेपाल प्रेस
२०७८ भदौ २९ गते १७:०९
काठमाडौं । सरकारले विभिन्न सेवा समूहका ८५ जना सहसचिवको एकैसाथ सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट मंगलवार सहसचिवको सरुवा गरिएको हो ।
हाल सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरवहादुर देउवा आफैंले सम्हालेका छन् । सरुवा भएका अधिकांशलाई प्रदेश मन्त्रालयहरूको सचिवमा पदस्थापन गरिएको छ ।
प्रतिक्रिया