एमाले स्थायी कमिटी बैठक- एकमतले विधान महाधिवेशनमा जाने (लाइभ)
नेपाल प्रेस
२०७८ असोज ११ गते १८:४८
काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा एकमतका साथ सबै दस्तावेज लैजाने निर्णय एमालेले गरेको छ। स्थायी कमिटीको बैठकका निर्णबारे जानकारी दिदै योगेश भट्टराई: