राष्ट्रपतिद्वारा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणीकरण – Nepal Press

राष्ट्रपतिद्वारा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदन बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका दई विधेयक प्रमाणीकरण गरेकी छन् ।

नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आर्थिक विधेयक, २०७८ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ प्रमाणीकरण गरेकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर