अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन शुरु, नयाँ नेतृत्व चयन गर्ने – Nepal Press
लाइभ

अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन शुरु, नयाँ नेतृत्व चयन गर्ने

काठमाडौं । नेकपा माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूको २२ औं राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु भएको छ । प्रज्ञा भवन कमलादीमा शुरु भएको सम्मेलनको उद्घाटन माओवादी अध्यक्ष प्रचण्डले गर्दैछन् ।

४ वर्षअघि २१ औं सम्मेलन गरेको क्रान्तिकारीले नयाँ नेतृत्व चयन गर्दैछ । क्रान्तिकारीको अध्यक्षका लागि सुरेन्द्र बस्नेत, दिपेश पुन, पन्चा सिंह र तिलक भण्डारी मुख्य दाबेदार छन् ।

सम्मेलनको प्रत्यक्ष प्रसारण नेपाल प्रेसले गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर