एमालेको विधान महाधिवेशनमा कडा सुरक्षा, मुख्यमन्त्रीको समेत खानतलासी (तस्बिरहरू)
नेपाल प्रेस
२०७८ असोज १५ गते १०:२४
काठमाडौं । नेकपा एमालेको विधान महािधवेशनस्थलमा सुरक्षा व्यवस्था कडा गरिएको छ । प्रहरीका उच्च अधिकारीहरु समेत सम्मेलनस्थलमा खटिएका छन् ।
महाधिवेशन प्रतिनिधिहरुलाई कडा सुरक्षा जाँच र खानतलासीपछिमात्र भित्र प्रवेश दिइएको छ । पार्टीका नेता र मुख्यमन्त्री समेत चेकिङमा परेका छन् ।
ठूलो संख्यामा सहभागी भएकाले कुनै अवान्छित व्यक्तिहरूबाट अप्रिय घटना नहुन् भनेर सुरक्षा जाँचमा कडाई गरिएको प्रहरीले जनाएको छ ।
तस्बिरहरू : उमेश कार्की ।
प्रतिक्रिया
सम्बन्धित खवर