नेकपा एसले पाउने भयो चार मन्त्रालय (सूचीसहित) – Nepal Press

नेकपा एसले पाउने भयो चार मन्त्रालय (सूचीसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादीले संघीय सरकारमा चारवटा मात्र मन्त्रालय पाउने भएको छ । स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सो जानकारी दिएका हुन् ।

यसअघि पाँच मन्त्रालय र एक राज्यमन्त्री दावी गरेको सो पार्टीले दुई मुख्मन्त्री पाउने भएको छ । संघीय सरकारमा नेकपा एसले यी मन्त्रालय पाउने भएको छ :

१) स्वास्थ्य तथा जनसंख्या
२) श्रम तथा रोजगार
३) संस्कृति पर्यटन तथा नागरिक उड्डयन
४) सहरी विकास मन्त्रालय


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर