१० बुँदेमा असन्तुष्ट भीम रावलले कार्यदल संयोजकबाट राजीनामा दिए (भिडिओ)
नेपाल प्रेस
२०७८ कार्तिक ५ गते १८:५४
काठमाडौं । एमाले नेता भीम रावलले १० बुँदे कार्यन्वयन सहजिकरण गर्न बनाइएको कार्यदलबाट राजीनामा दिने घोषणा गरेका छन् ।
१० बुँदे कार्यन्वयन नभएको दुई केन्दीय सदस्य नियुक्त गरेको भन्दै उनले असन्तुष्टी जनाएका छन्। यसबारे आफूले बैठकमा लिखित फरक मत पनि राखेको बताए। रावलले आगामी योजनाबारे छलफल गरिने बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर