काठमाडौं महानगरमा एमाले अधिवेशन, यस्तो बन्यो वडा न. १० को कमिटी (तस्बिरहरु) – Nepal Press

काठमाडौं महानगरमा एमाले अधिवेशन, यस्तो बन्यो वडा न. १० को कमिटी (तस्बिरहरु)

काठमाडौं । देशव्यापीरुपमा शुरु भएको नेकपा (एमाले)को वडा अधिवेशनको परिणामहरु आउन थालेका छन् । काठडौं महानगर वडा नम्बर १० को कमिटी पनि निर्माण भएको छ ।

अधिवेशनबाट लक्ष्मीनारायण महर्जन अध्यक्ष चुनिएका छन् । त्यस्तै कल्पना भुसाल उपाध्यक्ष र किशोर थापा सचिव चयन भएका छन् । विमला पौडेल र लिलाबहादुर भट्टराई उपसचिव चयन भएका छन्।

तस्बिरमा हेर्नुहोस् वडा अधिवनेशनको छलफल :

तस्बिररू: सरोज बैजु

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर