बालकृष्ण खाँण कार्यवाहक प्रधानमन्त्री
नेपाल प्रेस
२०७८ कार्तिक १२ गते ९:१९
काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले आफू विदेश भ्रमणमा रहेका बेला कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई दिएका छन् ।
प्रधानमन्त्रीपछि दोस्रो वरियतामा रहेका खाँणलाई कार्यवाहक प्रधानमन्त्री दिइएको हो ।
खाँण कार्यवाहक प्रधानमन्त्री भएको पत्र राष्ट्रपति कार्यालयमा पुगेको छ ।
प्रतिक्रिया