प्रधानन्यायाधीशविरुद्धको आन्दोलनमा दमननाथ ढुंगानादेखि कमल कोइरालासम्म (तस्बिरहरू) – Nepal Press

प्रधानन्यायाधीशविरुद्धको आन्दोलनमा दमननाथ ढुंगानादेखि कमल कोइरालासम्म (तस्बिरहरू)

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनले आजदेखि आन्दोलन शुरु गरेको छ । आज पहिलो दिन बारले हातमा कालो पट्टी बाँधेर प्रदर्शन गरेको हो ।

प्रदर्शनमा पूर्वसभामुख दमननाथ ढुंगानादेखि पूर्व सांसद तथा बरिष्ठ वामपन्थी नेता कमल कोइरालासम्म सहभागी छन् । बारको आन्दोलनको अग्रभागमा पूर्वअध्यक्षहरु छन् ।

बारको आन्दोलनमा मुलतः सत्ता गठबन्धन आबद्ध वकिलहरू सहभागी छन् । एमाले समर्थित वकिलले प्रधानन्यायाधीशको मात्र होइन परमादेश जारी गर्नै पाँचै न्यायाधीशको राजीनामा मागेका छन् ।

बारबाट कालोपट्टी बाँधेर निस्केका वकिलहरु सर्वोच्च अदालत परिसरमा जम्मा भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर