एकै दिन ढले दुई प्रदेश सरकार, कर्णालीका मुख्यमन्त्रीको पनि राजीनामा – Nepal Press

एकै दिन ढले दुई प्रदेश सरकार, कर्णालीका मुख्यमन्त्रीको पनि राजीनामा

काठमाडौं । देशका सात प्रदेशमध्ये दुई प्रदेशका मुख्यमन्त्रीले आज एकै दिन राजीनामा दिएका छन् । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य कर्णालीका मुख्यमन्त्री महेन्द्र शाहीको पनि राजीनामा आएको हो ।

कर्णालीले सत्तारुढ माओवादी र कांग्रेसबीच सात्ता साझेदारीको सहमति भएको थियो उक्त सहमति बमोजिम ६ महिनामा माओवादीले कांग्रेसलाई मुख्यमन्त्री पद हस्तान्तरण गर्नुपर्ने भनिएको छ । मुख्यमन्त्री शाहीले राजीनामा नदिने अडान लिए पनि कांग्रेसको निरन्तर दवावपछि उनी वाध्य भएका छन् ।

आजै प्रदेश १ मा भीम आचार्यले राजीनामा दिएका थिए । त्यहाँ नेकपा एसको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर