कोरोनाका कारण नेपाल फर्केका विद्यार्थीलाई चीनमै पढ्ने व्यवस्थाका लागि विद्यार्थी संगठनको माग – Nepal Press

कोरोनाका कारण नेपाल फर्केका विद्यार्थीलाई चीनमै पढ्ने व्यवस्थाका लागि विद्यार्थी संगठनको माग

काठमाडौं। कोभिड-१९ महामारीका कारण नेपाल फर्किएका विद्यार्थीलाई पुनः चीनमै गएर पढ्ने वातावरण मिलाउन विद्यार्थी संगठनहरूले माग गरेका छन् ।

सत्तारुढ दलनिकट गठबन्धनका ७ विद्यार्थी संगठनले मंगलबार परराष्ट्रमन्त्री नारायण खड्कालाई ज्ञापन पत्र बुझाएका हुन् ।

पुनः चीनलगायतका देशमा फर्किएर अध्ययन गर्ने वातावरण नबन्दा विद्यार्थीहरूको शैक्षिक भविष्य अन्योलमा परेको भन्दै यसका लागि पहल गर्न उनीहरूले आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर