Nepal Press
Facts First, Truth Foremost – Online News Portal from Nepal in Nepali & English Language
जिरी । ‘नेपालको स्वीजरल्याण्ड’ भनेर चिनिने दोलखाको जिरीमा पछिल्लो समय पर्यटकको आवागमन बढेको छ । मौसम खुलेसँगै जिरी सुन्दर र आकर्षक देखिएको छ ।
जिरी सगरमाथा आधार शिविर जाने पदमार्गका कारण पनि चर्चित छ । यहाँबाट यहाँबाट सगरमाथा, गौरीशंकर र नुम्बुरलगायत हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।
हेर्नुहोस्, सुन्दर जिरीका केही तस्बिर :