माओवादी केन्द्रीय कमिटीको भर्चुअल बैठक बस्दै – Nepal Press

माओवादी केन्द्रीय कमिटीको भर्चुअल बैठक बस्दै

काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक आज साँझ बस्दैछ ।

पार्टीको राष्ट्रिय सम्मेलन तयारीका लागि नेताहरु जिल्लाजिल्लामा रहेकाले सहजताका लागि भर्चुअल रुपमै बैठक आह्वान गरिएको नेता गिरिराजमणि पोखरेलले जानकारी दिए । बैठक साँझ ६ बजे बोलाइएको छ ।

बैठकमा आसन्न राष्ट्रिय सम्मेलनको तयरीको समीक्षा तथा संगठित सदस्यको नवीकरणको म्याद थप गर्नेबारे छलफल हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर