तस्बिरमा हेर्नुस् नेकपा एसको स्थायी कमिटी बैठक, झलनाथ पहिलोपटक सहभागी – Nepal Press

तस्बिरमा हेर्नुस् नेकपा एसको स्थायी कमिटी बैठक, झलनाथ पहिलोपटक सहभागी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक शुरु भएको छ । भोलि र पर्सि बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका एजेण्डा तय गर्न बैठक बसेको हो ।

बानेश्वरस्थित अर्पन पार्टी प्यालेसमा शुरु भएको बैठकमा सम्मानित नेता झलनाथ खनाल पनि सहभभागी भएका छन् । स्वाथ्य उपचारका लागि लामो समय दिल्लीमा रहेका खनाल नेपाल आएको केही समय निष्क्रिय थिए। उनी पहिलोपटक नेकपा एसको बैठकमा सहभागी भएका हुन्।

खनाललाई नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले स्वागत गरे।

हेर्नुहोस् नेकपा एसको बैठक तस्बिरमा

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर