मकवानपुरबाट एमालेका १७ महाधिवेशन प्रतिनिधि छानिए – Nepal Press

मकवानपुरबाट एमालेका १७ महाधिवेशन प्रतिनिधि छानिए

हेटौंडा । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको लागि मकवानपुरबाट १७ प्रतिनिधि छानिएका छन् ।

सर्वसम्मत रूपमा निर्वाचन क्षेत्र नम्बर १ बाट कृष्णप्रसाद दाहाल, रामचन्द्र राई, बद्रीप्रसाद लम्साल, दिलबहादुर घिसिङ फुर्वा, कमल बिष्ट र फुर्बा दोर्जे लामा छानिएका हुन्। त्यस्तै महिलातर्फ जुनेलीमाया श्रेष्ठ र सीता विष्ट चुनिएका हुन्।

निर्वाचन क्षेत्र नं २ बाट सुवास चन्द्र ठकुरी, एकालाल श्रेष्ठ, महेश बर्तौला, लालबहादुर थापा, हिदम लामा, बिष्णुप्रसाद ढकाल छानिदा महिलातर्फ बरिना बल तामाङ र सुमित्रा काफ्ले अनि दलित कोटाबाट नारायण गजमेर चयन भएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर