यी हुन् कालिकोट एमालेबाट चुनिएका महाधिवेशन प्रतिनिधि – Nepal Press

यी हुन् कालिकोट एमालेबाट चुनिएका महाधिवेशन प्रतिनिधि

सुर्खेत । नेकपा एमाले कालिकोटले आज महाधिवेशन प्रतिनिधि छनौट गरेको छ ।

जिल्ला कमिटीका अध्यक्ष नागेन्द्र शाही नेशनलका अनुसार खुलाबाट नगेन्द्र शाही नेशनल, रमेश शाही, दक्षिणा शाही, भरतराज धिताल, राजेन्द्र थापा, वीरेन्द्र बोगटी, टेकबहादुर बुढा, वकिल बम छानिएका छन् ।

यस्तै महिलाबाट पार्वती सिंह र तारा शाही छानिए भने दलितबाट नरपति लुहार, कर्णजीत विक, व्यासी तिरुवा, गोमा नेपाली चुनिएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर