काठमाडौं ४ बाट एमालेका पाँच महाधिवेशन प्रतिनिधि चयन
नेपाल प्रेस
२०७८ कार्तिक २७ गते १७:२०
काठमाडौं । नेकपा (एमाले)को १० औं महाधिवेशनका लागि काठमाडौं क्षेत्र नं ४ बाट ५ प्रतिनिधि चयन भएका छन् ।
एमाले नेता राजन भट्टराईका अनुसार निर्मल कुइँकेल, तेज ढकाल, विदुर वी खड्का, बिन्दा गौतम र नवराज भट्टराई सर्वसम्मत चयन भएका हुन्।
संगठित सदस्य संख्याका आधारमा एमालेले महाधिवेन प्रतिनिधि छनोट गर्ने मापदण्ड बनाएको छ।
प्रतिक्रिया
सम्बन्धित खवर