प्रधानन्यायाधीशविरुद्ध नेपाल बार परिषरमा कानून व्यवसायीको प्रदर्शन (तस्बिरहरु) – Nepal Press

प्रधानन्यायाधीशविरुद्ध नेपाल बार परिषरमा कानून व्यवसायीको प्रदर्शन (तस्बिरहरु)

काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका नेपाल बार एसोसिएसन अन्तर्गतका कानून व्यवसायीले आज पनि प्रदर्शन गरेका छन् ।

शुक्रबार प्रधानन्यायाधीशलाई कार्यकक्ष प्रवेशमा रोक लगाउने गरी सर्वोच्च अदालत परिषरमा कालोपट्टीबाँधेर विरोधमा उत्रिएका कानून व्यवसायीले आज बार एसोसिएसनकाे प्रांगणमा प्रदर्शन गरेका हुन् ।

सर्वोच्च न्यायलय अगाडि भएको प्रदर्शनलाई मध्यनजर गरी ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रदर्शनमा सहभागीहरुले बिकृति, विसंगती र भ्रष्टाचारमुक्त न्यायलय नेपाल बारकाे अभियान लेखिएकाे प्लेकार्ड बाेकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर