यी हुन् काठमाडौंको १० निर्वाचन क्षेत्रका एमाले महाधिवेशन प्रतिनिधि (सूचीसहित)
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि काठमाडौंका १० निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन भएका छन् ।
सबै निर्वाचन क्षेत्रबाट सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । क्षेत्र नम्बर १ देखि १० सम्मका सबै महाधिवेशन प्रतिनिधिहरूको नामावली यसप्रकार छ ।
क्षेत्र नम्बर-१
खुला
गणेश दुलाल, नारायण भण्डारी, रामप्रसाद आमगाँई
महिला
शर्मिला कार्की
क्षेत्र नम्बर-२
खुला
बुद्धभक्त चित्रकार, सिर्जन शर्मा, श्यामकृष्ण भण्डारी
महिला
सरिता न्याैपाने
क्षेत्र नम्बर-३
खुला
उद्दव भण्डारी, पञ्चकृष्ण श्रेष्ठ, रामशरण ढुंगाना
महिला
सानुकान्छी लामा
क्षेत्र नम्बर-४
खुला
निर्मल कुइकेल,तेज ढकाल,विदुर विक्रम खड्का,नवराज भट्टराई
महिला
बिन्दा गाैतम
क्षेत्र नम्बर-५
खुला
दीपक निरौला , नारायणभाई श्रेष्ठ , दिपक केसी, हरि अधिकारी
महिला
रत्न गुरुङ र बाग्मती प्रदेशबाट शान्ति अधिकारी
क्षेत्र नम्बर-६
खुला
केशव स्थापित,याेगेन्द्र सङ्ग्राैला, लेखनाथ फुँयाल, तिलक सुनुवार
क्षेत्र नम्बर-७
खुला
रामविर मानन्धर, श्याम घिमिरे, विश्व राज सापकाेटा, प्रकाश श्रेष्ठ
महिला बाँकी
क्षेत्र नम्बर-८
खुला
राजेश शाक्य, शिवसुन्दरराज वैद्य
महिला
तारादेवी मानन्धर
क्षेत्र नम्बर-९
खुला
विद्यासुन्दर शाक्य, डाक्टर अजयक्रान्ति शाक्य, केशव पाेखरेल, हरिशरण थापा
महिला
मिना काफ्ले
क्षेत्र नम्बर-१०
खुला
श्याम केसी, रामशरण आलेमगर, जनक रिजाल
महिला
विन्दु महर्जन