मुगुबाट ११ प्रतिनिधि छानिएसँगै कर्णालीबाट १ सय २२ जनाले एमाले महाधिवेशनमा भाग लिने – Nepal Press

मुगुबाट ११ प्रतिनिधि छानिएसँगै कर्णालीबाट १ सय २२ जनाले एमाले महाधिवेशनमा भाग लिने

सुर्खेत । कर्णाली प्रदेशका नौ जिल्लाले सर्बसम्मत महाधिवेशन प्रतिनिधि टुङ्गो लगाएको झन्डै एक दिन पछि मुगु एमालेले पनि प्रतिनिधि छानेको छ ।

मुगु एमालेका अनुसार पुर्ब मन्त्री मोहन बानियाको अग्रसरतामा ११ जना प्रतिनिधि छानिएका हुन् । यी ११ जना सङ्गै कर्णालीबाट १ सय २२ जनाले महाधिवेशन प्रतिनिधिले भाग लिने भएका छन् ।

मुगुबाट छानिएक प्रतिनिधि:

१. जितबहादुर मल्ल
२. दान सिंह परियार
३. डम्बर बहादुर रावल
४. राजबहादुर कार्की (राजु)
५. डिल्ली प्रसाद भट्ट
६. कर्ण बहादुर मल्ल
७. पुर्णबहादुर रोकाय
८. सोनाम छेजुम लामा
९. उब्वनबहादुर शाही
१०. कर्णशिला मल्ल
११. जुना विक


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर