सुरक्षा घेरा तोड्दै सर्वोच्चमा कानून व्यवसायीको प्रदर्शन सुरु
नेपाल प्रेस
२०७८ कार्तिक २९ गते १०:४३
काठमाडौं । नेपाल बार एसोसिएसनले आज पनि प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्च अदालत अगाडि प्रदर्शन सुरु गरेको छ । बारका वकिलहरु सुरक्षा घेरा तोडेदै अदालतको मुल गेटमा धर्न बसिरहेका छन् ।
सुरुक्षा घेरा तोड्ने क्रममा केहीबेर वकिल र प्रहरीको धकेलाधकेल भएको थियो । हिजोजस्तै कानून व्यवसायी प्रहरी घेरा तोड्न सफल भएका छन् ।
प्रतिक्रिया