विनोद चौधरी बने कांग्रेसकाे महाधिवेशन प्रतिनिधि – Nepal Press

विनोद चौधरी बने कांग्रेसकाे महाधिवेशन प्रतिनिधि

नवलपरासी । नेपाली कांग्रेसका सांसद बिनोद चौधरी महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् ।

पूर्वी नवलपरासी क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका हुन् ।

चौधरी नेपाली काँग्रेसले १४औँ महाधिवेशनका लागि गठित सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की संयोजक रहेको आर्थिक समितिको सल्लाहकार समेत रहेका छन् ।

चौधरी ग्रुपका अध्यक्ष समेत रहेका उनी नेपालका एकमात्रै डलर अर्बपति हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर