एमाले केन्द्रीय सदस्यमा कोमल वलीको उम्मेदवारी – Nepal Press

एमाले केन्द्रीय सदस्यमा कोमल वलीको उम्मेदवारी

काठमाडौं । नेकपा (एमाले) को १० औं महाधिवेशमा केन्द्रीय सदस्यका लागि कोमल वलीले पनि उम्मेदवारी दिने भएकी छिन् । वली हाल राष्ट्रियसभा सदस्य छिन् ।

वली ९ असोज २०७४ मा राप्रपा हुँदै एमाले प्रवेश गरेकी थिइन्।

उनलाई तत्कालीन एमाले नेता बामदेव गौतमले स्वागत गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर