दशमध्ये नवौं नम्बरमा रहेर महाधिवेशन प्रतिनिधि चुनिए राज्यमन्त्री श्रेष्ठ – Nepal Press

दशमध्ये नवौं नम्बरमा रहेर महाधिवेशन प्रतिनिधि चुनिए राज्यमन्त्री श्रेष्ठ

काठमाडौं । राज्यमन्त्री उमेश श्रेष्ठ चितवन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

खुलातर्फ १० जना विजयी हुनेमा श्रेष्ठ नवौं नम्बरमा रहे । उनले ३ सय २० मत प्राप्त गरे ।

सो क्षेत्रमा खुलातर्फबाट डा. सुर्यकान्त घिमिरे ,शंकरप्रसाद कंडेल, टेकप्रसाद गुरुङ, दिनेश कोइराला, कैलाश कोइराला, रामकृष्ण घिमिरे, विजय शर्मा भुसाल, भरत गुरुङ र चन्द्रध्वज गुरुङ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर