प्रधानन्यायाधीशविरुद्ध बारदेखि बालुवाटारसम्म मार्चपास (तस्बिरहरु / भिडिओ)
काठमाडाैं । प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बारदेखि बालुवाटारसम्म मार्चपास गरिएको छ ।
नेपाल बार एशोसिएशनको नेतृत्वमा विभिन्न संघ संस्थाले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै मार्चपास गरेका हुन् ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै लामो समयदेखि आन्दोलनरत सर्वोच्चका न्यायाधीश र वकिलहरुले प्रधानन्यायाधीश जबरा र राजनीतिक दलहरुलाई दबाव दिन मार्चपास गरेका हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर