एमालेमा दुईभन्दा बढी कार्यकाल एउटै पदमा बस्न नपाउने प्रावधान खारेज
नेपाल प्रेस
२०७८ मंसिर १० गते २३:५८
काठमाडौं । नेकपा एमालेले पार्टीको एउटै कार्यकारी पदमा दुईभन्दा बढी कार्यकाल बस्न नपाउने व्यवस्थालाई सच्याएको छ । आज बसेको केन्द्रिय कमिटी वैठकले पार्टीको विधानमा रहेको उक्त व्यवस्थालाई खारेज गरेको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर