एमाले महाधिवेशनस्थलमा मार्क्सदेखि मदनसँग सेल्फी ! – Nepal Press

एमाले महाधिवेशनस्थलमा मार्क्सदेखि मदनसँग सेल्फी !

चितवन । नेकपा एमालेको १० औं महाधिवेशन अन्तरगत अहिले बन्दसत्रको कार्यक्रम जारी रहेको छ ।

महाधिवेशनस्थल बाहिर एमाले नेता कार्यकर्ताहरुले आगामी नेतृत्वको ब्यग्र प्रतिक्षा गरिरहेका छन् ।

केही नेता कार्यकर्ताहरु भने महाधिवेशनस्थल बाहिर राखिएका कम्युनिष्ट नेताका प्रतिमाहरुसँग ‘सेल्फी’ को आनन्द लिइरहेका छन् ।

महाधिवेशनस्थलमा मार्क्सदेखी मदन भण्डारीसम्मका प्रतिमा बनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर