एमाले अनुशासन आयोगको अध्यक्षमा केशव बडाल
नेपाल प्रेस
२०७८ मंसिर १३ गते १:५०
चितवन । नेकपा एमालेको १० औं महाधिवेशनले केन्द्रीय केन्द्रीय अनुशासन आयोगमा पदाधिकारी चयन गरेको छ ।
केशव बडालको अध्यक्षमा आयोगमा पदाधिकारी चयन गरिएको हो ।
अध्यक्ष केपी शार्म ओलीको प्रस्तावमा बडाल अध्यक्ष रहने गरी २५ सदस्य चयन गरिएको हो ।
आयोेगमा ११ महिला र १४ जना पुरुष रहेका छन् ।
त्यस्तैगरी लेखा आयोगमा ९ महिला र १६ पुरुषको नाम बन्दसत्रमा पेश भएको छ । अहिले अध्यक्ष ओलीले नाम वाचन गरिरहेका छन् ।
प्रतिक्रिया