राप्रपा अध्यक्षका लागि उम्मेदवारी शुल्क एक लाख, अन्य पदमा कति ? (सूचीसहित) – Nepal Press

राप्रपा अध्यक्षका लागि उम्मेदवारी शुल्क एक लाख, अन्य पदमा कति ? (सूचीसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको अध्यक्षका लागि उम्मेदवारी शुल्क १ लाख तोकिएको छ ।

बुधबारबाट राजधानीमा सुरु भएको राप्रपाका एकता महाधिवेनमा अध्यक्षका उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता शुल्क १ लाख रुपैयाँ तोकेको हो ।

यस्तै उपाध्यक्ष पदका लागि ७५ हजार तोकिएको छ । यसैगरी महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्य पदका लागि १५ हजार रुपैयाँ तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर