राष्ट्रिय सम्मेलनबारे छलफल गर्न माओवादी स्थायी कमिटी बैठक बस्दै – Nepal Press

राष्ट्रिय सम्मेलनबारे छलफल गर्न माओवादी स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनको तयारीका बारेमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ ।

आज बिहान ११ बजे बस्ने माओवादी केन्द्रको स्थायी कमिटी बैठकले ११-१३ पुसमा तय भएको सम्मेलनबारे निर्णय लिनेछ ।

२५-२६ मंसिरमा प्रदेश सम्मेलन आयोजना गर्न लागेको माओवादीले यसअघि वडा र स्थानीय तहका सम्मेलन सम्पन्न गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर