माओवादीको स्थायी समिति बैठक पेरिसडाँडामा सुरू
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०७८ मंसिर २३ गते १२:४६
![](https://www.nepalpress.com/wp-content/uploads/2021/12/prachanda-puspakamal-dahal.jpg)
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक पेरिसडाँडामा सुरू भएको छ । आगामी पुस ११-१३ गते हुने राष्ट्रिय सम्मेलनबारे छलफल गर्न बैठक बोलाइएको हो ।
वडा र पालिका सम्मेलन सकिसकेको माओवादीले मंसिर २५-२६ गते प्रदेश सम्मेलन गर्दैछ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा माओवादीको राष्ट्रिय सम्मेलन तय गरिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर